नियम
९ निलम्बनको समाप्ति
ः व्यावसायिक आचरण पालना नगरेको वा ऐनको दफा १८ को
उपदफा (१) को खण्ड (ङ) बमोजिम नाम दर्ता गराएको भनी कुनै व्यक्ति उपर लागेको
आरोप नियम ४.७ बमोजिम परिषदबाट प्रमाणित भए वा नभएको अवस्थामा त्यस्तो
व्यक्तिलाई नियम ४.४ बमोजिम निलम्बन गरेको भए त्यस्तो निलम्बन स्वतः समाप्त
भएको मानिनेछ ।